फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल जाँदै गरेका तीनवटा चिनियाँ विमान सुरक्षित रुपमा चीन फर्किए

(GMT+08:00) 2015-04-25 20:00:22

         सिन ह्वा समाचार समितिका अनुसार, नेपालमा गएको विनासकारी भूकम्पबाट चाइना इस्टर्न एयरलाइन्स, चाइना एयरलाइन्सका नेपाल जाने तीनवटा उड्यान आकस्मिक रुपमा फर्केर सुरक्षित रुपमा चीनमा अवतरण गरेका छन्।

        प्राप्त समाचारअनुसार, आज भूकम्प गएपछि काठमाण्डौँमा पर्ने त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल बन्द भएको छ। त्यसपछि चाइना इस्टर्न एयरलाइन्सको दुईवटा विमान र चाइना एयरलाइन्सको एउटा विमान नेपाल जाँदा आकाशबाटै चीन फर्केका छन्।

जानकारी तथा लेखहरु
सुझाउ