फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय उद्धार टोली नेपालमा जाने तयारीमा

(GMT+08:00) 2015-04-25 20:46:51

       नेपालमा गएको भूकम्पबाट चीनको तिब्बत स्वायत्त प्रदेशीय सिखाचे क्षेत्रमा पनि प्रकोप परेको छ। त्यसका लागि चीनको भूकम्प ब्यूरोले तेस्रो स्तरीय उद्दार कार्य सुरु गर्ने निर्णय गरेको छ। साथै चीनको अन्तर्राष्ट्रिय उद्धार टोलीले पनि त्यसमा ध्यान दिएको छ हालसम्म उद्धार तयारी भइरहेको छ।

         थाहा भएअनुसार, हाल जम्मा उनान्तीसवटा अन्तर्राष्ट्रिय उद्धार टोलीले संयुक्त राष्ट्र संघको वेभसाइटमार्फत नेपाली भूकम्पमाथि ध्यान दिएका छन् तीमध्ये उद्धार गर्न तयारी भइरहेको चीनको अन्तर्राष्ट्रिय उद्धार टोली समेत रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ