फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भूकम्प गएपछि चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगद्बारा नेपालका राष्ट्रपति यादवलाई सम्वेदना सन्देश पठाउन

(GMT+08:00) 2015-04-25 22:20:38

        सि.सि.टि.भीले जनाएअनुसार, नेपालमा भूकम्प गएपछि चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगले नेपालका राष्ट्रपति यादवलाई सम्वेदना सन्देश पठाउनुभएको छ। उहाँले भूकम्पमा मृत्यु भएका जनतालाई हार्दिक संवेदना व्यक्त गर्नुभयो। यसका साथै चीनका प्रधानमन्त्री ली ख छ्याङले नेपालका प्रधानमन्त्री सुशिल कोइरालालाई सम्वेदना सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ