फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नागरिक मामिला मन्त्रालयबाट तिब्बती प्रकोपग्रस्त क्षेत्रमा सामग्री पठाइएको जानकारी

(GMT+08:00) 2015-04-26 14:15:49

नेपालमा गएको विनाशकारी भूकम्पको प्रभाव छिमेकी तिब्बतमा पनि परेको छ। यस क्षेत्रको जन-धनको क्षतिप्रति चिनियाँ नागरिक मामिला मन्त्रालयले 26 तारिख विहान ल्हासा, सिनीङ्ग, केमुर र उ हान आदि चार केन्द्रिय भण्डारबाट पाँच हजार पाल, तीस हजार कपास कोट, तीस हजार सिरक लगायत प्रकोप उद्धार सामग्री पठाएको छ। स्वतन्त्र प्रदेशका विभिन्न स्तरीय सरकारले पनि आपतकालीन रुपमा पाल, खाना, ‌औषधी, पानी आदि सामग्री पठाएका छन्।

प्राप्त जानकारीअनुसार, प्रकोबाट 17 जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता र अरु 55 जना घाइते भएका छन्। साथै एक हजार एक सय 91 भवन र एउटा मन्दिर पनि ध्वस्त भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ