फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पका कारण छ सय चिनियाँ पर्यटक नेपालमा अलपत्र

(GMT+08:00) 2015-04-26 15:01:26

        चिनियाँ राष्ट्रिय पर्यटन ब्यूरोले जनाएअनुसार, छब्बीस तारिखसम्म नेपालको भ्रमणमा रहेको चिनियाँ पर्यटन टोलीको संख्या 50भन्दा बढी हुनुका साथै यात्रु संख्या 683 रहेको छ।

         नागरिक उड्डयन ब्यूरोको जानकारीअनुसार, छब्बीस तारिख चीन र नेपालबीच आवत-जावत गरेका विमानको संख्या 14 पुगेको छ। तीमध्ये तीन वटा विमानले उद्धार सामग्री लिएर गएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ