फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नेपालको भूकम्पग्रस्त क्षेत्रमा दश पटक इएल-76 विमान उडान

(GMT+08:00) 2015-04-30 20:34:28
         चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता कङ यान शङले 30 तारिख जनाएअनुसार, अप्रिल महिनाको 25 तारिख नेपालमा भयङ्कर भूकम्प गएपछि चिनियाँ सेना र सशस्त्र प्रहरी सेनाले चीनमा प्रकोपको उद्धार गर्नुका साथै नेपालको प्रकोपको उद्धारलाई सक्रियताका साथ सहायता दिइरहेको छ। 30 तारिख विहान सात बजेसम्म नेपालको प्रकोपग्रस्त क्षेत्रमा चिनियाँ सेना र सशस्त्र प्रहरी सेनाले 2 सय 22 जनालाई उद्धार गर्नुका साथै दश पटकमा इएल-76 उडाएका छन् भने अठार पटक हेलिकोप्टर उडाएर, दुई जना पत्ता लगाई 391 जनाको उपचार गरेका छन्।
जानकारी तथा लेखहरु
सुझाउ