फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्धार टोलीद्वारा छ सयभन्दा घाइतेको उपचार

(GMT+08:00) 2015-05-04 11:02:27

        चीनको रेड क्रस अन्तर्राष्ट्रिय उद्धार टोलीले गत अप्रिल तीस तारिखदेखि हालसम्म नेपालमा छ सयभन्दा बढी घाइतेको उपचार गरेको छ।

        संयुक्त राष्ट्र संघका उप महासचिव भालेरी आमोस मे एक तारिख काठमाडौँ पुग्नुभएपछि चिनियाँ सरकार चिकित्सा टोलीद्वारा स्थापित अस्थायी अस्पतालको अवलोकन भ्रमण गर्नुभयो। दुइ तारिख उहाँले चिनियाँ डाक्टरहरुको उच्चस्तरीय चिकित्सा उद्धारलाई उच्च मूल्याङकन गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ