फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पबाट नेपालमा हालसम्म 7056 जनाको मृत्यु

(GMT+08:00) 2015-05-04 12:31:07

      नेपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत पुरातत्व विभागका अनुसार, भूकम्पबाट साट्ठीभन्दा बढी हिन्दु धर्मका मन्दिर ध्वस्त भएका छन् भने अरु दुई सयभन्दा बढी पवित्र मन्दिर आंशिक क्षति भएका छन्। स्थानीय विश्लेषकका विचारमा उक्त भूकम्पबाट नेपालको सांस्कृतिक तथा पर्यटन उद्योगलाई ठूलो प्रभाव परेको छ।


1 2 3
जानकारी तथा लेखहरु
सुझाउ