फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राजमार्गको अवरोध हटाउन चीनको उद्धार टोलीद्वारा काम सुरु

(GMT+08:00) 2015-05-05 10:00:26

        मे चार तारिख विहान नौ बजे चीनको सशस्त्र प्रहरीको यातायात टोलीले नेपालमा उद्धार कार्य सुरु गरेको छ। भूकम्पबाट नेपालका राजमार्ग र घर-भवनमा गम्भीर क्षति पुगेकाले उद्धार प्रक्रिया पनि निकै ढिलो भैरहेको छ।
1 2 3
जानकारी तथा लेखहरु
सुझाउ