फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वायु सेनाको दोस्रो खेप उद्धार सामग्री नेपालतर्फ

(GMT+08:00) 2015-05-06 09:35:42

      मे पाँच तारिख चिनियाँ वायु सेनाले थप छ वटा इल-76 विमान खटाएर चीन सरकारको दोस्रो खेप उद्धार सामग्री नेपाल पठाएको छ। गत अप्रिल 27 तारिख देखि मे चार तारिखसम्ममा चिनियाँ वायु सेनाले आठ वटा इल-76 विमानद्वारा नेपालमा उद्धार कार्य गरेको छ।


1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ