फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी सैनिक हेलिकप्टर नेपालको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा सम्पर्कविहीन

(GMT+08:00) 2015-05-13 10:22:29
        अमेरिकी सैनिक कमाण्डर कार्यालयले मे 12 तारिख मंगलबार अपरान्ह एउटा अमेरिकी सैनिक Huey UH-1 हेलिकप्टर नेपालमा भूकम्प पीडितको उद्दारमा जाँदा सम्पर्क विच्छेद भएर वेपत्ता भएको जनाएको छ। मे 12 तारिख मंगलबार अपरान्ह सो हेलिकप्टर काठमाडौँबाट उत्तरपूर्वी क्षेत्र दोलखातर्फ उडेको थियो। सो हेलिकोप्टरमा अमेरिकी नौ सेनाको स्थल टुकडीका 6 जना जवान र 2 जना नेपाली सैनिक रहेका छन्।

        हालसम्म अमेरिकी सेनाले यस घटनाको छानविन गर्दै आएको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ