फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बौद्ध धर्म संघले प्रदान गरिएको 250 त्रिपाल नेपालमा पुग्यो

(GMT+08:00) 2015-05-18 19:00:37

       चीनको बौद्ध धर्म संघले निःशुल्क प्रदान गरेको पहिलो चरणको 250 वटा त्रिपाल हिजो सत्र तारिख दिउँसो नेपालको राजधानी काठमाडौँ पुगेको छ।

       हालै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अति व्यस्त भएकाले ती त्रिपालहरु पैचिंगबाट शाङहाइ हुँदै भारतको नयाँ दिल्लिसम्म हवाइजहाजमा पुर्‍याएर त्यहाँबाट सडक यातायातबाट काठमाडौँ पुर्‍याइएको हो। ती त्रिपालहरु पैचिङबाट काठमाडौँ पुग्न चौध दिन लागेको छ।

        चीनको बौद्ध धर्म संघद्बारा निशुल्क रुपमा एक हजार छ सय त्रिपाल दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ