फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले प्रदान गरेको चिकित्सा उपकरण नेपाल पुग्यो

(GMT+08:00) 2015-05-18 19:01:58

       चिनियाँ जनमुक्ति सेनाको सहयोगमा चीनले प्रधान गरेको चिकित्सा उपकरण आज अठार तारिख खासा भन्सारदेखि नेपाल प्रवेश गरेको छ। अरनिको राजमार्गलाई अस्थायी रुपमा खोलेपछि आज बिहान खासा नाकाबाट 33 वटा ट्रकमा चिनियाँ सहयोगका सामान नेपाल गएका हुन्।

        यस पटकको चिकित्सा उपकरणको मूल्य पाँच करोड वब्बे लाख चिनियाँ युआन रहेको छ।

        यी चिकित्सा उपकरण नेपाल पुगेपछि नेपाली जनशक्तिलाई ‌तालिम दिनका लागि चीनले एउटा विशेषज्ञ टोली नेपाल प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ