फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपाललाई दिइने तेस्रो चरणको पहिलो किस्ता नेपाल पुग्यो

(GMT+08:00) 2015-05-20 19:40:47

       चीनको वाणिज्यमन्त्रालयको उद्धार विभागका जिम्मेवार व्यक्तिका अनुसार, चीन सरकारले नेपाललाई दिने तेस्रो चरणको आकस्मिक उद्धार सामानको पहिलो किस्ताका चालीस टन सामग्री आज बीस तारिख नेपालको राजधानी काठमाडौँ पुगेको छ।

        थाहा भएअनुसार, त्रिपाल, पारिवारिक चिकित्सा ब्याक लगायत आठ करोड चिनियाँ युआनको कुरा यो चरणको उद्धार मालसामानमा समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ