फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ब्राजिल भ्रमणमा

(GMT+08:00) 2015-05-21 15:52:42

ब्राजिल भ्रमणमा रहनुभएका चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले स्थानीय समय अनुसार मे बीस तारिख रियो द जेनेरो राज्यका गभर्नर लुइज फेर्नान्डो पेजाओसँग भेटघाट गर्नुभएको छ। भेटका अवसरमा प्रधानमन्त्री लीले रियो द जेनेरोले निरन्तर रुपमा चिनियाँ व्यवसायीलाई सुविधा र समर्थन दिँदैजाने आशा व्यक्त गर्नुभएको छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ