फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ पाण्डा"जर्मनीको बर्लिन विश्व पार्कमा

(GMT+08:00) 2015-05-22 15:49:51

चीनको छङ्ग तुमा सिर्जित 43 वटा पाण्डाका मूर्ति मे 21 तारिखका दिन जर्मनीको राजधानी बर्लिनस्थित विश्व पार्कमा औपचारिक रुपमा सर्वसाधारणसमक्ष प्रदर्शन गरिएको छ। 43 वटा पाण्डाको मूर्तिलाई चीन र जर्मनी बीचको दौत्य सम्बन्ध स्थापना भएको 43औँ वार्षिकोत्सवको प्रतीक मानिएको छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ