फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सेनाद्बारा चिनियाँ सशस्त्र प्रहरी यातायात उद्धार टोलीलाई सम्मान

(GMT+08:00) 2015-05-22 19:18:16

        नेपाली सेनाका प्रधान सेनापति गौरव शमसेर राणाले हिजो एकाईस तारिख बिहीबार काठमाडौँमा चिनियाँ सशस्त्र प्रहरी यातायात उद्धार टोलीका महानिर्देशक फु लिङलाई सम्मान गर्दै भूकम्पमा ध्वस्त भएका नेपाली राजमार्गलाई पुनःनिर्माणमा चिनियाँ सशस्त्र प्रहरीले गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो।

         महानिर्देशक फु लिङले मे एघार तारिखदेखि एकाईस तारिखसम्म चिनियाँ सशस्त्र प्रहरीद्बारा दुइ सय तीस घण्टाको काम गरेर अवरुद्ध भएको अठार किलोमिटर राजमार्गलाई पुनःनिर्माण गरेको, एक सय बाह्र किलोमिटर सडकको सुधार गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ