फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय महिला प्रतिनिधि मण्डलद्वारा उत्तर तथा दक्षिण कोरियाको गैर-सैनिक क्षेत्र प्रवेश

(GMT+08:00) 2015-05-25 09:37:41

          यसै मे महिना 24 तारिख पन्ध्र मुलुकका तीस जना महिला कार्यकताद्वारा गठित "अन्तर्राष्ट्रिय महिला विशाल यात्रा" नामक प्रतिनिधि मण्डलले उत्तर तथा दक्षिण कोरियाबीचको गैर-सैनिक क्षेत्रमा प्रवेश गरेर उत्तर कोरिया हुँदै दक्षिण कोरियासम्म प्रवेश गरेका छन्।

              उनीहरुको यस विशेष तरिकामार्फत कोरियाली प्रायद्बीपको शान्ति तथा एकतालाई प्रवर्द्बन गर्नसक्ने आशा गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ