फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सोह्र सय वटा कागजका पाण्डा सोल मैदानमा

(GMT+08:00) 2015-05-26 09:44:29

            दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले जनाएअनुसार यसै मे महिना 24 तारिख दिउँसो सोह्र सय वटा कागजका पाण्डा सोलको सरकारी भवन अगाडि सोल मैदानमा प्रदर्शनी गरिएको छ र असंख्य सोलबासीको ध्यान आकर्षित भएको छ।

            त्यो "सोह्र सय कागजी पाण्डाको विश्वको यात्रा"भन्ने कार्यक्रम हो। लोप हुन लागेको पशुको संरक्षणमा जोड दिने तथा प्रेरित गर्ने यस कार्यक्रमको उद्देश्य हो। सन् 2008मा फ्रान्सको पेरिसमा सुरु भएको सो कार्यक्रमले नेदरल्यान्ड्स,इटाली,स्विट्जरल्याण्ड आदि आठ मुलुकको यात्रा गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ