फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा समलैंगिक विवाह वैधानिक

(GMT+08:00) 2015-06-29 14:54:30

        जुन अठ्ठाइस तारिख अमेरिकाको न्यूयोर्कमा वार्षिक समलिंगी परेडको आयोजना भएको छ। गत छब्बीस तारिख अमेरिकी सर्वोच्च अदालतले मतदान गरी 5:4को नतिजाबमोजिम समलैंगिक विवाह संवैधानिक भएको घोषणा गरेको थियो। जसबाट समलैंगिक विवाह अमेरिकाभरिका पचास राज्यमा संवैधानिक भएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ