फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लीद्बारा अर्थ मन्त्री सम्मेलनलाई लिखित शुभकामना सन्देश

(GMT+08:00) 2015-06-29 19:08:19
    चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज जुन उन्नतीस तारिख पैचिङ्गमा आयोजित एशियाली पूर्वाधार लगानी बैंकको स्थापना सम्बन्धी विशेष अर्थमन्त्री सम्मेलनलाई लिखित शुभकामना सन्देश पठाउनुभएको छ।

    आफ्नो सन्देशमा प्रधानमन्त्री लीले विभिन्न सदस्यहरूसँगै मिलेर खुलस्त,सहिष्णु र स्पष्ट सिद्धान्त बमोजिम क्षेत्रीय र सारा पृथ्वीको अर्थतन्त्रको पुन:रुत्थान र दिगो विकासलाई अघि बढाउँदैजान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ