फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा आगामी जुलाईमा रुस भ्रमण हुने

(GMT+08:00) 2015-06-29 18:13:21
      रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग आगामी जुलाई आठदेखि नौ तारिखसम्म रुसको युफामा आयोजना गरिने ब्रिक्स मुलुकका नेताहरूको सातौँ भेटघाट र जुलाई नौदेखि दश तारिखसम्म आयोजना हुने शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकको राष्ट्रनायक परिषद्को पन्ध्रौं सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज उन्नतीस तारिख सोमबार पैचिङ्गमा उक्त घोषणा गर्नुभएको हो।
जानकारी तथा लेखहरु
सुझाउ