फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोद्बारा आर्थिक कार्यको विश्लेषण

(GMT+08:00) 2015-07-30 19:29:31

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले आज जुलाई तीस तारिख बिहीबार बैठक आयोजना गरी वर्तमान आर्थिक स्थिति र आर्थिक कार्यको विश्लेषण र अनुसन्धान गरेको छ।

उक्त बैठकमा तिब्बतको आर्थिक र सामाजिक विकास तथा दीर्घकालीन सुरक्षा कार्यलाई कसरी अगाडि बढाउँदै जाने भन्ने विषयबारे अनुसन्धान गरिनुका साथै केन्द्रीय एकीकृत मोर्चा कार्य निर्देशन टोलीको गठन गर्ने निर्णय पनि गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङ्गले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ