फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ इन्जिनियरिङ्ग प्रतिष्ठान र तिब्बत बीचमा रणनैतिक सहयोगात्मक सम्झौता

(GMT+08:00) 2015-07-31 19:17:59

चिनियाँ इन्जिनियरिङ्ग प्रतिष्ठान र तिब्बत स्वायत प्रदेशको सरकारले हिजो जुलाई तीस तारिख ल्हासामा रणनैतिक सहयोगबारेको प्रारुप सम्झौता पत्रमा हस्ताक्षर गरी तिब्बतमा आविष्कारद्बारा विकास गर्नका लागि बौद्धिकता प्रदान गर्ने घोषणा गरेका छन्।

तिब्बत स्वायत प्रदेशका अध्यक्ष लो सान च्याङ्ग छ्वनले आविष्कारद्बारा विकास गर्ने कुराले लगानीलाई बढाउनसक्ने र तिब्बतको आर्थिक सामाजिक विकास गर्नका लागि नयाँ जीवित शक्ति तथा अवसर सिर्जना गर्ने कुरा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ