फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालय आर्थिक क्षेत्रको निर्माणमा जोड

(GMT+08:00) 2015-07-31 19:18:22

चिनियाँ व्यवसायको पूँजी संघको ल्हाला मन्च एवम् तिब्बतको लगानी तथा वातावरणको संरक्षणबारेको गोष्ठी आज जुलाई एकतीस तारिख ल्हासामा सम्पन्न भएको छ। तिब्बत स्वायत प्रदेशको उद्योग तथा वाणिज्य संघका अध्यक्ष अफै चिन युआनले उक्त गोष्ठीमा बोल्दै चक्रबद्ध हिमालय आर्थिक क्षेत्रको निर्माण गर्नका लागि सरकार, व्यवसाय तथा समाजिक शक्तिले सँगसँगै काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

चक्रबद्ध हिमालय आर्थिक क्षेत्रमा तिब्बतको तातो पानी खासा, चिलुङ्ग नाका तथा फु लान नानलाई झ्याल बनाएर नेपाल, भारत तथा भुटान नउन्मुख सिमा व्यापार, अन्तर्राष्ट्रिय पर्यटन, तिब्बती जडिबुटि उद्योग तथा विशेष कृषक पशु उद्योग, सांस्कृतिक उद्योगको विकास गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ