फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासामा शो टन पर्वको तयारी

(GMT+08:00) 2015-07-31 19:18:45

ल्हासा शहरको आधिकारिक खबरअनुसार, "रमणिय बगैँचा•सुखमय ल्हासा"शीर्षकमा चीनको ल्हासाको शो टन पर्व 2015 को अगष्ट महिनामा सुरु हुनेछ। उक्त पर्वको उद्धाटन समारोह अगष्ट चौध तारिख आयोजित हुनेछ।

शो टन पर्व चीनको दशवटा ठूला पर्वहरूमध्येको एक हुनुका साथै तिब्बतको महत्वपूर्ण परम्परागत पर्वहरूमध्येको एक मानिएको छ।

यस पटकको शो टन पर्वको सबभन्दा ठूलो विशेषता भनेको परम्परागत साहित्य तथा आधुनिक कारक-तत्वलाई संयोजना गर्नु रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ