फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2022 मा हिउँदे ओलम्पिक खेलकुदको दौडमा पैचिङ्गको जित

(GMT+08:00) 2015-08-01 16:53:32

मलेसियाको क्वालालाम्पूरमा जुलाई 31 तारिख आयोजित अन्तर्राष्ट्रिय ओलम्पिक परिषद्को 128 औँ पूर्ण बैठकले मतदान गरी पैचिङ्गलाई सन् 2022 मा हिउँदे ओलम्पिक खेलकुद आयोजना गर्ने अनुमति दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले संदेश पठाएर हिउँदकालीन ओलम्पिक खेलकुदको दर्खास्त प्रतिनिधि मण्डललाई हार्दिक बधाई दिनुभएको छ।

जुलाई एकतीस तारिख शुक्रबार बेलुकी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् केन्द्रीय सचिवालयका सचिव लिउ युन शानले पैचिङ्ग ओलम्पिक पार्क पुगेर त्यहाँ आयोजित समारोहलाई पनि सम्बोधन गर्नुभएको छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ