फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा उचाईमा न्यानो बनाउने परियोजना तिब्बतको आलि क्षेत्रमा शुरु

(GMT+08:00) 2015-08-11 19:20:12

      चीनको सबैभन्दा उचाईमा रहेको न्यानो बनाउने परियोजना तिब्बतको आलि श छ्वाङ हमा शुरु भएको छ। यस परियोजना सम्पन्न भएपछि स्थानिय निवासलाई न्यानो बनाउन सकिन्छ र अत्यन्त चिसो हुने समस्याबाट स्थानीयले मुक्ति पाउनेछन्।

       आलि क्षेत्रको औसत उचाई चार हजार पाँच सय मिटर रहेको छ। एक वर्षको अवधिमा दुईसय सत्र दिन त्यहाँको तापक्रम शून्य डिग्री सेल्सियस भन्दा न्युन हुने गर्छ।

       सो न्यानो बनाउने परियोजनामा एक अर्ब चालिस करोड चिनियाँ युआन लगानी भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ