फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनताद्बारा जापानको अतिक्रमण विरोधी युद्ध एवं फासिस्टवाद विरोधी युद्ध विजयको 70 औँ वार्षिकोत्सव सम्बन्धी प्रश्नावली

(GMT+08:00) 2015-08-20 14:20:26

        सन् 2015 माचिनियाँ जनताले जापानको अतिक्रमण विरोधी युद्ध एवं फासिस्टवाद विरोधी युद्ध विजय गरेको 70 औँ वार्षिकोत्वस हो। विदेशी श्रोताका लागि निम्नानुसारको प्रश्नावली राखिएको छ।

पहिलोः तपाईंको उमेर

a 35 वर्ष भन्दा कम

b 35 वर्षदेखि-50 वर्षसम्म

c 50 वर्ष भन्दा माथि

दोस्रोः तपाईंको शिक्षा

a उच्च विद्यालय

b स्नातक

c स्नाकतोत्तर

d विद्यावारिधी

तेस्रोः फासिस्टवाद विरोधी युद्ध विजय भएको 70 औँ वार्षिकोत्सव मनाउनका लागि यस वर्ष कुनकुन मुलुकले के कार्यक्रमको आयोजना गर्दैछन्?

a फ्रान्स

b अमेरिका

c बेलायत

d रुस

e अरु

f थाहा छैन

चौथोः तपाईंको विचारमा फासिस्टवाद विरोधी युद्ध विजयोत्सव मनाउनुको अर्थ के हो?

a इतिहासको सम्झना र जनचेतना

b सैन्यवादकफ पुनःरुत्थान

c दोस्रो विश्व युद्धको सफलताको सुरक्षा

d फासिस्टवाद विरोधी युद्ध विजय 70 औँ वार्षिकोत्सव मनाउन

e अरु

f थाहा छैन

पाँचौः "पोट्सडाम"सार्वजनिक सूचनाबारे तपाईंलाई के थाहा छ?

a जापानलाई आत्म-समर्पण गर्नका लागि सन् 1945 को जुलाई 26 तारिख चीन, अमेरिका र बेलायतले जर्मनीको बर्लिनको दक्षिण-पश्चमी भागको पोट्सडाममा "पोट्सडाम"सार्वजनिक सूचना सार्वजनिक गरेका थिए।

b जापानले अतिक्रमण युद्ध गरेको महत्पूर्ण प्रमाण

c विश्व दोस्रो युद्धमा मानिसहरुद्बारा दिएको पीडादायी मूल्यको भारी स्मरणार्थ उत्सव

d अरु

e थाहा छैन

छैटौः युद्धपछि जापान र जर्मनीको युद्धबारे मनोवृत्ति कस्तो छ?

a जापानद्बारा यासुकुनी देवलमा पूजा-आजा गरेको, युद्ध अपराधका दोषीलाई मुक्त गरेको

b जापानद्बारा अतिक्रमणकारी युद्धको अस्वीकार गरेको

c सन् 1970 मा जर्मनीका प्रधानमन्त्री ब्रेन्टले पोल्याण्डको वार्सामा यहूदी चिहानमा घुडा टेकी इतिहासको पुनरावलोकन गर्नुभयो।

d जर्मनका विभिन्न नेताद्वारा हिटलरले अतिक्रमण गरी युद्ध गरेको स्वीकार गर्दै अतिक्रमण गरिएका मुलुकका जनतासँग माफी माग्ने काम गरेका छन्।

e अरु

f थाहा छैन

सातौः विश्व फासिस्टवाद विरोधी युद्धमा चीनको भूमिका कस्तो रह्यो?

A जापानको सैन्यवादलाई जित्न मुख्य नायक मुलुकको भूमिका।

b चीनको युद्ध एशियाको मुख्य युद्ध भएकाले युरोपेली युद्ध र प्रशान्त युद्धलाई ठूलो शक्तिको रुपमा समर्थन गरेको, विश्व फासिस्टवाद विरोधी युद्धको विजयमा महत्वपूर्ण भूमिका निर्वाह।

c युद्धपछि अन्तर्राष्ट्रिय आदेशको निर्माणमा महत्वपूर्ण योगदान।

d अरु

e थाहा छैन

आठौः चीनले जापानको अतिक्रमण विरोधी युद्ध विजय प्राप्त गर्नुको मुख्य कारण के हो?

A चिनियाँ जनताहरुमा भएको एकता।

B अमेरिकाद्बारा जापानमा एटोमिक बम प्रक्षेपण।

c सोभियत संघका लाल सेनाद्बारा चीनको उत्तर-पूर्वी क्षेत्रमा सैनिक सहयोग। चीनको व्यापक राष्ट्रिय शक्तिमा वृद्धि

d अरु

e थाहा छैन

नवौः "शान्ति र विकास" अन्तर्राष्ट्रिय समाजको साझा इच्छा हो, तपाईंको विचारमा भविष्यमा युद्धबाट कसरी जोगिन सकिन्छ?

a विभिन्न मुलुकद्बारा आर्थिक निर्माणलाई सुदृढ पार्ने

b छिमेकी मुलुकसँग मित्रता सम्बन्ध बढाउने

c प्रतिरक्षा शक्ति बढाउँदै सूचना प्रबिधिमा जोड दिने

d संयुक्त राष्ट्र संघको भूमिका निर्वाह गर्ने र शान्ति आह्वान गर्ने

e शान्ति र विकासको विश्व नयाँ ढाँचालाई तुरुन्त निर्माण गर्ने

f अरु

दशौः चिनियाँ जनताद्बारा जापानको अतिक्रमण विरोधी युद्ध एवम् फासिस्टवाद विरोधी युद्ध विजयको 70औँ वार्षिकोत्सव सम्बन्धी कार्यक्रमबारे तपाईंले सीआरआईको कुन माध्यमबाट जानकारी पाउने आशा गर्नुभएको छ?

a रेडियो

b इन्टरनेट

c भिडियो

d सामाजिक सञ्जाल

e मोबाइल एप्लिकेसन

f अखबार वा पत्रिका

g अरु

फासिस्टवाद विरोधी युद्ध सम्बन्धी समीक्षा

एघारौः तपाईंको विचारमा चीनद्बारा फासिस्टवाद विरोधी युद्धमा विजय मनाउने कार्यक्रमको अर्थ के हो?

बाह्रौः दोस्रो विश्व युद्ध भएको 70 वर्षपछि चीनको विकासबाट तपाईंको मुलुकलाई कस्तो प्रभाव परेको छ?तपाईंका केही व्यक्तिगत अनुभव रहेका छन कि?

तेह्रौः चीन र जापानले एशिया तथा विश्वको विकासलाई नयाँ नमूनामा निर्माण गर्न के कस्तो प्रयास गर्न आवश्यक छ?

कृपया यस बारेमा तपाईंका केही सुझाव रहेको भएर लेखिदिनुहोला।

 

जानकारी तथा लेखहरु