फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती कार्पेट जातीय हस्तकला उद्योगको अग्रस्थानमा

(GMT+08:00) 2015-08-21 18:21:44

        हालैका केही वर्षयता तिब्बतले तिब्बती कार्पेटको प्रधानतामा रहेको जातीय हस्तकला उद्योगको विकास गरिरहेको छ र चिनियाँ तथा विदेशी बजार विस्तार गरिरहेको छ। तिब्बतका दुई हजार किसिमका जातीय हस्तकला उद्योग उत्पादित-वस्तुमध्ये तिब्बती कार्पेट व्यवसाय तिब्बतको जातीय हस्तकला उद्योगको अग्रस्थानमा क्रमशः रहिरहेको छ।

        हाल तिब्बतको तिब्बती कार्पेट अमेरिका, जर्मनी, क्यानडा आदि अमेरिका र यूरोपेली मुलुकहरु, दक्षिण-पूर्वी एशिया र चिनियाँ बजारमा बिक्री गरिएको छ।

        योजनाअनुसार, तिब्बतको तिब्बती कार्पेट व्यवसायको उत्पादित-मात्रा चालू वर्षको अन्त्यसम्म 35 करोड चिनियाँ युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ