फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिन्च—मिलिन विमानस्थल विशेष राजमार्ग सञ्चालन हुने

(GMT+08:00) 2015-08-28 09:05:37

       लिन्चको मिलिन विमानस्थल सञ्चालनमा आएको नौ वर्ष भइसकेको छ। स्थानीय पर्यटन उद्योगको विकास र मिलिन विमानस्थलको उड्ड्यन व्यवसायबीच समन्वयका लागि सन् 2014 जुलाइदेखि लिन्च शहरबाट मिलिन विमानस्थलसम्म पुग्न एक विशेष राजमार्ग निर्माण थालेको थियो। यो राजमार्ग अबको केही दिनपछि सञ्चालन हुँदैछ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ