फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशौं विश्व स्वास्थ्य पर्यटन सम्मेलन दुबईमा हुने

(GMT+08:00) 2015-08-31 18:40:25

संयुक्त अरब इमिरेट्सको "खाडी टाइम्स"ले अगष्ट तीस तारिख जानकारी दिएअनुसार दशौं विश्व स्वास्थ्य पर्यटन सम्मेलन यस सेम्टेम्बरमा दुबईमा आयोजना हुने भएको छ। यस सम्मेलनको संयोजनले अरबको पर्यटन संगठन र जीसीसी अर्थात् खाडी सहयोग परिषदका सदस्य मुलुकका स्वास्थ्य मन्त्री परिषदको समर्थन पाएको छ। अरब खाडी, एशिया, अफ्रिका र युरोपबाट गरी लगभग असीभन्दा बढी मुलुकले यस सम्मेलनमा भाग लिने भएका छन्।

अरब पर्यटन संगठनका अध्यक्ष डाक्टर बान्दार बीन फाहद अल देहाइदका अनुसार स्वास्थ्य पर्यटन विश्वमा सबैभन्दा तीब्र गतिमा विकसित भइरहेको व्यवसायहरुमध्येको एक बनेको छ। प्राकृतिक संसाधन, चिकित्सा प्रबन्ध, जनस्रोत आदि नै अरब मुलुकको स्वास्थ्य पर्यटन तिब्र गतिमा विकसित हुनुका मुख्य कारक तत्व हुन्।

जानकारी तथा लेखहरु
सुझाउ