फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डाक्टर ख दी व्हा चीन र भारतका डाक्टरहरुबीचको आदर्श

(GMT+08:00) 2015-09-02 10:01:28

         सन् 1938मा अर्थात् जापानी अतिक्रमणकारी विरोधी युद्धको बेलामा ख दी व्हा अर्थात् डाक्टर कोट्निश लगायतका पाँच जना भारतीय डाक्टरबाट गठित चिकित्सा टोली चीन आएका थिए। उनीहरुले चीनलाई दिएको निःस्वार्थ सहायता दुई मुलुकको मित्रताको नमूना हो। सत्तरी वर्षपछिको वर्तमान अवधिमा चीन र भारतका डाक्टरहरुबाट गठित चीन-भारत संयुक्त चिकित्सा टोलीले डाक्टर ख दी व्हाको भावनालाई निरन्तरता दिई हरेक वर्ष पारस्परिक रुपमा भ्रमण, चिकित्सकीय आदान-प्रदान गर्ने गर्छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ