फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सय मण्डलको ठूलो संघर्षको सैनिक टुकडी

(GMT+08:00) 2015-09-03 11:57:37

          चीनका दुई जना जनरल तङ्ग च फिङ्ग र काउ वैको नेतृत्वमा सय मण्डलको ठूलो संघर्ष फौजअन्तर्गतको अस्त्ररहीत बहादुर पङ्ती नामक सैनिक टुकडी आजको स्मरण परेडमा सहभागी भएको छ।

        सय मण्डलको ठूलो संघर्ष फौजको चिनियाँ सेनाले विगतको युद्धमा जापानी अतिक्रमणकारी सेनालाई गम्भीर रुपमा प्रहार गरेको थियो। जसबाट अतिक्रमणकारी युद्ध विरोधी सारा देशका सिपाहीं र जनतालाई हौसला प्रदान गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ