फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा विदेशी सेनाको परेड

(GMT+08:00) 2015-09-03 14:42:14

चिनियाँ जनताको जापान विरोधी युद्ध एवम विश्व फासिस्टवाद विरोधी युद्ध विजय भएको सत्तरीऔँ वार्षिकोत्सव स्मृति परेडमा 67 वटा सैन्य समूह सहभागी भएका छन्। चीनका पचास वटा सैन्य समूह र विदेशका सत्र वटा सैन्य समूह तथा प्रतिनिधिटोलीले यस समारोहमा सक्रियतापूर्व भाग लिए।
जानकारी तथा लेखहरु
सुझाउ