फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईद्बारा भोलि बिहान तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचासौं वार्षिकोत्सव समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2015-09-07 18:33:49

         सन् 2015 को सेप्टेम्बर आठ तारिख विहान तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचासौँ वार्षिकोत्सव समारोह ल्हासाको पोताला प्यालेसमा आयोजना हुँदैछ। सो अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको चिनियाँ भाषा, अंग्रेजी भाषा र नेपाली भाषाबाट प्रत्यक्ष प्रसारण हुँदैछ।

         प्रत्यक्ष प्रसारण सिआरआईको सर्टवेभ तथा मिडिएम वेभ फ्रिक्वेन्सी, विदेशी उप-स्टेशन, अन्तर्राष्ट्रिय अनलाइन चिनियाँ नेटवर्क, नेपाली सेवाको वेभसाइट आदि माध्यमबाट हुने छ।

जानकारी तथा लेखहरु