फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बरमा गर्ने अमेरिकामा भ्रमण बारे प्रश्नावली

(GMT+08:00) 2015-09-10 19:06:23

पहिलोः तपाईंको उमेर

a 30 वर्ष भन्दा कम

b 30 वर्षदेखि-50 वर्षसम्म

c 50 वर्ष भन्दा माथि

दोस्रोः तपाईंको लिंग

A पुरुष

B महिला

दोस्रोः तपाईंको शिक्षा

a उच्च मध्यमिक

b स्नातक

c स्नाकतोत्तर

d विद्यावारिधी

चौथोः चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गर्ने अमेरिका भ्रमणको जानकारी तपाईंले कुन संचार माध्यमबाट प्राप्त गर्नुहुन्छ?

a चिनियाँ संचार माध्यम

b अमेरिकी संचार माध्यम

c आफ्नो मुलुकको संचार माध्यम

d अन्य अन्तर्राष्ट्रिय संचार माध्यम

e सामाजिक संजाल

f अन्य

पाचौः चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गर्ने अमेरिका भ्रमणबारे तपाईंले के विषयमा चासो राख्नु भएको छ?

a आर्थिक तथा व्यापारिक सहयोग

b उच्चस्तरीय आदानप्रदान

c दुवै मुलुकको सैनिक सम्बन्ध

d ऊर्जा श्रोतको सहयोग

e वातावरण संरक्षण

f भ्रष्टाचार विरोधी कार्यमा सहकार्य

g क्षेत्रीय सुरक्षा मामिला

h सांस्कृतिक आदानप्रदान

i इन्टरनेट सुरक्षा

j ताइवान सम्बन्धी समस्या

k दक्षिण चीनसागार सम्बन्धि समस्या

l उत्तर कोरियाको आणविक समस्या र इरानको आणविक समस्या

m अन्य

छैटौः तपाईंको विचारमा चीन र अमेरिका बीचको साझा हित के हो?

a दुवै मुलुकको आर्थिक तथा व्यापारिक सहयोग

b अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा समस्याको समाधान

c विश्व आर्थिक पुनःरुत्थान र मौद्रिक स्थिरता

d विश्वव्यापी जलवायु परिवर्तन

e प्रतिआतंकवाद

f आणविक प्रसार नियन्त्रण

g अन्य

सातौः तपाईंको विचारमा चीन र अमेरिका बीचको मतभेद के हो?

a विचारधारा

b मानव अधिकार

c इन्टरनेट सुरक्षा

d सांस्कृतिक भिन्नता

e ताइवान समस्या

f दक्षिण चीन सागर समस्या

g अन्य

आठौः तपाईंको विचारमा विश्वको शान्ति र विकासका लागि चीन र अमेरिकाले कसरी सहकार्य गर्ने छन्?

a मतभेद हटाएर साझा हितको सुरक्षा गरेर

b मतभेदलाई अरु बढ्न नदिएर

c अन्य

नवौः तपाईंको विचारमा चीन र अमेरिका नयाँ किसिमका ठूला मुलुक बीचको सम्बन्धको अर्थ के हो?

a आपसी आदर र विश्वास बढाउँदै साझा समृद्धि प्राप्त गर्ने

b मतभेद हटाएर साझा हितको सुरक्षा गर्ने

c भिडन्त र विरोध नगर्ने

d महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्यामा सहकार्य गर्ने

e समन्वय बढाउने

f अन्य

दशौः तपाईंको विचारमा चीनका राष्ट्राध्यक्ष सीको अमेरिकामा भ्रमणमा चीन र अमेरिका बीचको सम्बन्ध तथा अन्तर्राष्ट्रिय परिस्थिति के कस्तो प्रभाव पर्ला?

a चीन र अमेरिका नयाँ किसिमको ठूलो मुलुक बीचको सम्बन्ध बढ्ने

b दुवै मुलुकको आर्थिक तथा व्यापारिक सहयोग बढ्ने

c दुवै मुलुकको सांस्कृतिको आदान-प्रदान बढ्ने

d विश्व आर्थिक तथा मौद्रिक स्थिरताको अझै राम्रो सुरक्षा गर्ने

e विश्व तथा क्षेत्रीय शान्ति र स्थिरतालाई अझै सुरक्षित गर्ने

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको अमेरिका भ्रमणबाट कुनकुन क्षेत्रमा सफलता प्राप्त होस् भन्ने तपाईंको आशा छ?लेख्नुहोस्।

आगामी समयमा चीन र अमेरिका बीचको सम्बन्ध कसरी विकासित होस् भन्ने तपाईंको इच्छा छ?लेख्नुहोस्।

जानकारी तथा लेखहरु