फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व महिला शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको सम्बोधन

(GMT+08:00) 2015-09-28 09:15:39

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 27 तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विश्व महिला शिखर सम्मेलनको अध्यक्षता गर्नुभएको छ। साथै सी चिन फिङ्गले सो शिखर सम्मेलनको उद्घाटन समारोहमा "महिलाको चौतर्फी विकासको प्रबर्द्धन, सुन्दर विश्वको संयुक्त रुपमा निर्माण र उपभोग" शीर्षकमा महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो।

1 2 3
जानकारी तथा लेखहरु