फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पेट्रोलको आपूर्ति चरम संकट

(GMT+08:00) 2015-09-30 15:56:16

              स्थानीय समय अनुसार, सेप्टेम्बर उनन्तीस तारिख नेपालमा नयाँ संबिधान लागूभएपछि नेपाल-भारत सम्बन्ध बिग्रँदै आएको छ। नेपालको दक्षिणतिर सीमा क्षेत्रमा विरोध प्रदर्शन निरन्तर भएपछि भारतले नेपाललाई पेट्रोल ढुवानी गर्न स्थगित गरेको छ। यसै कारणले पेट्रोल कम प्रयोग गर्न नेपाल सरकारले गाडीको प्रयोगलाई सीमित पारेको छ। पेट्रोल संकटबाट नेपालको सार्वजनिक यातायातमा कठिन अवस्था देखा परेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु