फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पूर्वी भागमा पर्ने च्याङ सु प्रान्तको रेलस्टेशनमा यात्रुहरुको भीड

(GMT+08:00) 2015-09-30 16:02:23

           सेप्टेम्बर तीस तारिख च्याङ सु प्रान्तीय सु चौ शहरमा राष्ट्रिय दिवसको बिदा सुरु हुनु अगाडी स्थानीय रेलस्टेशनमा घर फर्किरहेका तथा घुमिरहेका यात्रुहरुको भीड देखिएको छ। प्राप्त जानकारी अनुसार, सोही दिनमा सो स्टेशनबाट जानेआउने यात्रुहरुको संख्या एक लाख तीस हजार पुगेको अनुमान गरिएको छ। यात्रुहरुको यात्रालाई सुचारु बनाउनका लागि सु चौ रेल विभागले थप जनशक्तिको बन्दोबस्त गरेको छ।

1 2 3 4
जानकारी तथा लेखहरु