फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको जल-विद्युत संसाधन बाह्य आपूर्ति सामान्य अवस्थामा

(GMT+08:00) 2015-10-29 18:17:41

चीनको राष्ट्रिय ग्रिडअन्तर्गत छिङ्गहाइ विजुली शक्ति कम्पनीबाट थाहा भएअनुसार हाल राष्ट्रिय ग्रिडको तिब्बती शाखामा जगेडा जल-विद्युतको बाह्य आपूर्ति सामान्य अवस्थामा रहेको छ। यसै अक्टोवर 23 तारिखसम्म राष्ट्रिय ग्रिडको छिङ्गहाई शाखाले तिब्बती शाखाबाट आएको जम्मा एकतीस करोड नव्बे लाख किलोवाट विजुली उत्पादन गरेको छ।

तिब्बतको जल श्रोतको उत्पादन क्षमता एक्काईस करोड किलोवाट बराबर छ भने चीनको"पश्चिमी विजुलीलाई पूर्वतर्फ पठाउने"महत्वपूर्ण संसाधन जोड्ने स्थल पनि हो। यालुजाङ्गपु नदीको विशाल जल संसाधनले तिब्बती विजुलीको बाह्य आपूर्ति प्रत्याभूति गरेको छ।

जानकारी तथा लेखहरु