फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाइ नानको सान या शहरमा छैटौँ पटक विश्व सुन्दरी प्रतियोगिता

(GMT+08:00) 2015-11-24 09:50:39

        विश्व सुन्दरी प्रतियोगितामा सहभागी युवतीहरु नोभेम्बर 23 तारिख हाइ नान प्रान्तीय सान या शहरमा पुगेका छन्। एक सय बीस वटा मुलुक तथा क्षेत्रका युवतीहरु आगामी डिसेम्बर 19 तारिख आयोजित अन्तिम प्रतियोगिमा सहभागी हुनेछन्। योसँग सान यानले छ पटक विश्व सुन्दरी प्रतियोगिता आयोजना गरेको छ।

1 2 3 4
जानकारी तथा लेखहरु