फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल दौत्य सम्बन्ध स्थापनाको 60औं वार्षिकोत्सव मनाउन शाङ्गहाइमा थाङ्का प्रदर्शन

(GMT+08:00) 2015-11-24 18:11:13

चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको 60औं वार्षिकोत्सवको उपलक्ष्यमा "जन्मथलोबाट बुद्ध आयो-नेपाली थाङ्का कला प्रदर्शन" नामक प्रदर्शनी शाङ्गहाइमा आयोजना भएको छ। नेपालको उच्चस्तरीय 80 वटा थाङ्का प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनमा राखिएका थाङ्काहरुमा उच्चस्तरीय कलाको संयोजन रहेको र साथै बिक्रीमा पनि राखिएको छ। चिनियाँ वैदेशिक सँस्कृति आदानप्रदान संघ र नेपाली विश्व सँस्कृति वेवाइटद्वारा आयोजित यो प्रदर्शन नभेम्बर 24तारिखसम्म जारी हुने जनाइएको छ।

जानकारी तथा लेखहरु