फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत नियन्त्रित कश्मिरको सैनिक छाउनीमा सशस्त्र तत्वद्वारा आक्रमण

(GMT+08:00) 2015-11-26 18:18:59

भारतीय प्रहरीकाअनुसार, तीन-चार जना सशस्त्र तत्वले 25 तारिख भारत नियन्त्रित कश्मिर क्षेत्रमा अवस्थित एक भारतीय छाउनीमाथि आक्रमण गरेको छ। भारतीय सेना र सशस्त्र तत्वबीचको दोहोरो भिडन्तमा तीन सशस्त्र तत्व र एक सर्वसाधारणको मृत्यु भएको छ। साथै एक भारतीय सैनिक घाइते भएको छ।

जइश ए मुहम्मद नामक इस्लामिक सशस्त्र संगठनले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

जानकारी तथा लेखहरु