फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"क्यामरामा चीन-बंग्लादेशको मित्रता" शीर्षकको फोटो प्रदर्शनी

(GMT+08:00) 2015-12-01 15:35:21

         

         बङ्ग्लादेशका लागि चिनियाँ राजदूताबासका संस्कृति काउन्सिलर छन स्वाङले उक्त उद्धाटन समारोहलाई सम्बोधन पनि गर्नुभएको छ। उहाँका अनुसार, चीन र बङ्ग्लादेश बीचको दौत्य सम्बन्ध कायम भएको 40औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एक महत्वपूर्ण गतिबिधिहरूको रुपमा रही यस पटकको फोटो प्रदर्शनीले दुवै देशका जनताको पारस्परिक समझदारीलाई अघि बढाउनका लागि ठूलो भूमिका निर्वाह गरेको छ। चीन र बङ्ग्लादेश दुवै देशका अधिकांश फोटोप्रेमीहरूले आ-आफ्नो रचनामार्फत विश्वसामु दुवै देश बीचको सांस्कृतिक आदान-प्रदान र आवत-जावतका मूल्यवान क्षणहरूलाई देखाएका छन्। त्यसबाट दुवै देश बीचको दूरीलाई झन् जनिक पारेको छ।

1 2 3
जानकारी तथा लेखहरु