फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई नेपाली सेवाका केही प्रसारण लाइन अवरुद्ध हुने

(GMT+08:00) 2015-12-31 14:42:38

       प्राविधिक कारणले नेपाली समयुनसार जनवरी पाँच तारिख 16:45 बजे देखि छ तारिख 21:45 बजेसम्म सीआरआई नेपाली सेवाका केही प्रसारण लाइन अवरुद्ध हुने भएकाले श्रोतासमक्ष सूचित गर्दछौं।

      नेपाली समयनुसार, जनवरी पाँच तारिख राती 20:45 बजेदेखि छ तारिख 21:45 बजेसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको कार्यक्रम 1269 Khz फ्रिक्वेन्सीमा प्रसारण अवरुद्ध हुनेछ भने 7215 तथा 9535 Khz फ्रिक्वेन्सीमा यथावत सुन्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु