फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्2016मा चीनका दुईवटा अधिवेशनबारे इन्टर्नेटबाट जनमत संग्रह

(GMT+08:00) 2016-02-05 08:53:35
सन् 2016 को मार्चमा बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन पैचिङ्गमा हुने भएको छ। यी दुई अधिवेशनमा महत्वपूर्ण बिषयबारे व्यापक श्रोता तथा इन्टरनेट प्रयोगकर्तालाई ध्यानाकर्षित गरी जानकारी लिने उद्देश्यले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सारा विश्वका श्रोता तथा इन्टरनेट प्रयोगकर्तामाझ इन्टरनेटबाट जनमत सङ्ग्रहको आयोजना गरेको छ। तपाईंलाई पनि सक्रियताका साथ भाग लिन अनुरोध गरिन्छ।

1 नाम:

2 लिंग:

3 राष्ट्रियता:

4 उमेर: A 35 भन्दा कम,   B 35 देखि 50,  C 50 भन्दा बढी

5,शिक्षाः   A  माध्यमिक विद्यालयभन्दा,   B कम स्नातक स्नातकोत्तर ,  C  डाक्टर

6 तपाईंको इमेल

7 तपाईंले प्रयोग गर्ने सामाजिक संजाल

8,चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमार्फत दुईवटा अधिवेशनका कुन कुन बिषयलाई तपाईंले सबैभन्दा बढी महत्व दिनुहुने छ? (बहु छनौट गर्नसकिन्छ)

तेह्रौं पञ्च वार्षिय योजना, वाणिज्य बस्तुको मूल्य, रोजगारीको समस्या, छिमेकी मुलुकसितको सम्बन्ध, वातावरणको संरक्षण, शिक्षामा सुधार, आबासको मूल्यको नियन्त्रण, कानून कार्यान्वयनको निष्पक्षता, खाद्य तथा औषधिको सुरक्षा, सामाजिक सुनिश्चितता, गरिब तथा धनीबीचको अन्तर, भ्रष्टाचार समस्या, आर्थिक विकास, कार्यप्रणालीमा संशोधन, राजनीतिक व्यवस्थाको सुधार, सामाजिक नैतिकता, सामाजिक स्थिरताको संरक्षण, यातायातको व्यवस्थापन, इन्टर्नेट संस्कृति तथा त्यसको व्यवस्थापन, कूटनीतिक सम्बन्ध

9 चीनका राष्ट्राध्यक्ष सी चिन फिङप्रति तपाईंले कस्तो मूल्याकन गर्नुहुन्छ?

A व्यावहारिक

B भ्रष्टाचारीलाई दण्डित गर्ने

C सुधारात्मक र सिर्जनशील

D कूटनीतिप्रति ध्यान दिने

10,चीनले भ्रष्टाचारलाई प्रहार गर्न कुन कुन कदम चाल्नुपर्ने छ, यस बिषयबारे तपाईंको विचार के छ?

भ्रष्टाचारको पूर्ण नियन्त्रण तथा सजाय दिने, प्रणालीको स्थापना तथा पूर्णता गर्ने,सम्पति दर्ता व्यवस्था लागू गर्ने, सर्वसाधारणको निगरानी तथा अभियोग लगाउने, व्यवस्था निर्माण गर्ने, अन्तर्राष्ट्रिय नियन्त्रण हुने, भ्रष्टाचार रोक्नका लागि कानूनको कार्यान्वयन, क्षेत्रीय स्तरमा अन्तर्राष्ट्रिय सहयोगको प्रवर्द्धन गर्ने

11,चीनको आर्थिक विकास प्रणालीको तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ?

A विश्वको आर्थिक विकासलाई सँगसँगै लगेको छ।

B आर्थिक विकासको उपलव्धि सारा विश्वको ध्यानाकर्षणमा रहेको छ।

C चिनियाँ जनताका लागि कल्याण पुर्‍याएको छ।

D चीनको अवस्थाका लागि अनुकूल रहेको छ।

12,चीनको "एक क्षेत्र एक मार्ग" सम्बन्धि रणनैतिकबारे तपाईंले कसरी मूल्याङकन दिनुभयो

A आपसी हित र साझा समृद्धिको विकास समुदायलाई निर्माण

B अन्तर्राष्ट्रिय सहयोगात्मक प्रणाली सिर्जना

C चीनको विकासको हितलाई संयुक्त शेयर, सम्बन्धि मुलुकलाई आर्थिक विकास गर्ने

D चीन र सम्बन्धि मुलुक बीचको सहयोगलाई सबल पार्ने

E सम्बन्धि मुलुक बीचको सहयोग र वार्तालाई बढाउने

13 चीनमा "दुइ सन्तानको नीति" लागू भएपछि के के प्रभाव ल्याउँछ

A परिवारको संरचनामा सुधार

B जनसंख्या संरचनाको अनुकूल

C श्रम शक्ति आपूर्तिमा बृद्धि

D वृद्धबृद्धाको संख्याकझ दबावमा कमी

E चिनियाँ जनताको संख्यामा विस्फोटक बृद्धि

14 ,तपाईंको विचारमा वातावरणको संरक्षणमा चीनले कुन कुन कदम चाल्नुपर्छ?

A फोहोर निस्काशन व्यवसायको निगरानी तथा व्यवस्थापनलाई सबल पार्ने

B सार्वजनिक यातायातको जोडतोडका साथ निर्माण गरी व्यक्तिगत गाडीको प्रयोगलाई कम पार्ने

C बढी फोहोर निष्काशन गर्ने परियोजनाको लगानीमा नियन्त्रण

D वातावरण संरक्षणबारे समाजको चेतना तथा जानकारी बढाउने

15.चीनको परराष्ट्र नीतिबारे तपाईंको आशा के छ?

A चीनले आफ्नो देशसँग मानवीय तथा सांस्कृतिक आदान-प्रदानलाई सबल पार्ने

B चीनले आफ्नो देशसँग आर्थिक सहयोग सबल पार्ने, आर्थिक क्षेत्र तथा सिल्क रोडको निर्माण सबल पार्ने

C चीनले विश्व शान्ति र विकास बढाउने

D जलवायु परिवर्तन, आणविक सुरक्षा, आतंकबाद विरोधी आदि विश्वव्यापी समस्यामा अन्तर्राष्ट्रिय सहयोगमा चीन सकारात्मक सहभागी

16 सिआरआईको के कुन मञ्चबाट चीनको दुइ अधिवेशनलाई जानकारी पाउने सक्नुहुन्छ?

A रेडियो

B वेवसाइट

C सामाजिक संजाल

D मोबाइल ग्राहक

E अरु तेस्रो मञ्च

केहि प्रश्नः

1 चीनको आर्थिक विकासले विश्वको अर्थतन्त्रमा केही प्रभाव गरेको छ कि?

2 चिनियाँ सरकारका अनुसार, सन् 2020 सम्म सबै गरिबलाई हटाउने कार्यक्रम राखेको छ। चीनद्बारा गरिबलाई हटाउने, जनताको जीवनको सुधारमा तपाईंको केकस्तो मूल्यांकन रहेको छ?

3 विगतका वर्षमा तपाईंको चीनको कूटनीतिबारे केही विचार छ कि?

यी प्रश्नको उत्तर तपाईं हाम्रो इमेल nepali@cri.com.cn मा पठाउनसक्नुहुन्छ।

जानकारी तथा लेखहरु