पैचिङस्थित शानलीथुन एउटा शोपिङ क्षेत्र हो र फेशनवल क्षेत्र पनि मानिन्छ। बसन्त चाडको अवधिमा त्यहाँ घुम्दै गरेका फेशनवाला युवा-युवतीहरु।