हाल चीनमा वसन्त चाडको रौनक छ। चीनमा बसोबास गरिरहेका विदेशीहरुले पनि आ-आफ्ना साथीसंगी बोलाएर चिनियाँ चलन अनुसारको वसन्त चाड मनाएका छन्।