फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिद्बारा पहिलो पटक संविधान सम्बन्धी सपथ ग्रहण समारोह आयोजना

(GMT+08:00) 2016-02-27 16:25:43
     बाह्रौं राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिले हिजो छब्बीस तारिखसंविधान सम्बन्धी सपथ ग्रहण समारोह पहिलो पटक आयोजना गरिएको छ। राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाङ त च्याङ यस समारोहमा सहभागी हुनुका साथै निरीक्षण गर्नुभएको छ।

     बाह्रौं राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको19औँबैठक राष्ट्रिय जन काङ्ग्रेसका विशेष समितिका उपाध्यक्ष, कार्य समितिका उपाध्यक्ष लगायत छ जना अधिकारी नियुक्त गरिएको छ। सन् 2016को जनवरी एक तारिख लागू गरिएको ¡°बाह्रौं राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिद्बारा संविधान सम्बन्धी सपथग्रहण प्रणालीको निर्णय¡± अनुसार, यी छजना अधिकारीले कानुन अनुसार संविधान सम्बन्धी सपथ ग्रहण गर्न आवश्यक छ।

जानकारी तथा लेखहरु